जंगली हात्तीले कुल्चिएर मृत्यु

झापा । कमल गाउँपालिका-५ टुक्रे नयाँ बस्ती बस्ने ५८ वर्षीय रोहित रेग्मीको जङ्गली हात्तीले कुल्चिएर शुक्रबार बिहान मृत्यु भएको छ ।

२ वटा हात्तीले उनको घर भत्काए पश्चात भाग्ने क्रममा हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?