अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको मद्दतबाट आफ्ना दुई एस्ट्रोनोट्स ४५ वर्ष पछि पानीमा ल्याण्डिङ्ग गरेको छ ।
.@AstroBehnken and @Astro_Doug have been lifted out of the water and are aboard the Go Navigator. Welcome home. #LaunchAmerica pic.twitter.com/gjqUcLMy8X
— NASA (@NASA) August 2, 2020
ल्याण्डिङ्ग फ्लोरिडाको पेन्साकोलाको नजिक मेक्सिको खाडीमा गराइएको थियो । उक्त स्पेसक्राफ्टमा रोबर्ट बोब बेनकन र डगलस हर्ली द्वय अन्तरिक्ष यात्री थिए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया