काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई डाक्टरको सल्लाहमा मेदान्ता अस्पतालमा भर्ना गरिएको छ ।
उनले स्वयं ने सामाजिक सञ्जाल ट्वीटरबाट आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया