काठमाडौं । नेपालमा हालको अवस्थामा ‘एक्टिभ केस’ अर्थात् उपचाररत संक्रमितको संख्या जम्मा ४ हजार ९ सय ५० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १८ हजार ७ सय ५२ जना पुगेका छन् ।
कुन प्रदेशमा कति छन् सक्रिय संक्रमित ?
प्रदेश नं १ मा १ सय ९५ जना
प्रदेश नं २ मा १ हजार ९ सय ११ जना
बाग्मती प्रदेशमा ४ सय २ जना
गण्डकी प्रदेशमा २ सय ४४ जना
प्रदेश नं ५ मा ३ सय ५३ जना
कर्णाली प्रदेशमा ३ सय ७५ जना
सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ७० जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया