काठमाडौं । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप १८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरका अनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र ४ जना महिला रहेका छन् । संक्रमित हुनेमा ९ बर्षका बालक देखि ४५ बर्षका पुरूष रहेका छन् ।
कोरोना संक्रमित पुष्टि भएका सबै जना पर्सा जिल्लाकै हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया