अमेरिकामा चीनका लागि जासूसी गर्ने दुई पुरुष गिरफ्तार

काठमाडौं । सिंगापुरका एक युवकलाई अमेरिकाले गिरफ्तार गरेको छ ।

उक्त युवकले चीनका लागि अमेरिकामा रहेर एजेन्टको रुपमा काम गरेको भन्दै अमेरिकाले गिरफ्तार गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

जून वी येओमा अमेरिकामा पोल्टिकल कन्सलटेन्सीको प्रयोग गरेर चीनको जासुसी एजेन्सीका लागि सूचना दिने गरेको उनलाई आरोप लागेको छ ।

अमेरिकाको न्या विभागले ३९ वर्षीय उक्त व्यक्तिलाई जून को डिकसन नामले चिन्ने गरिन्छ । उक्त व्यक्ति सन् २०१५ बाटै चीनको लागि काम गर्दै आएको खुलेको छ ।

त्यस्तै शुक्रवार नै राती करिव तीन बजे स्यान फ्रान्सिस्कोको डिप्लोम्याटिक फ्यासिलिटीबाट एक चीनका साइन्टिस्ट तांग जुआनलाई गिरफ्तार गरेको छ ।

उनी ३७ वर्षका रहेका छन् । उनलाई पनि अमेरिकाको सूचना चीनलाई दिएको आरोपमा गिरफ्तार गरिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?