काठमाडौं भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना संक्रमण भएको छ ।
यसको जानकारी उनले स्वयं दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
पहिला लक्षण देखिएकोले टेस्ट गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै जोगिँदा जोगिँदै पनि कोरोनालागेको बताएका छन् ।
त्यसैले उनले प्रदेशबासी सबैलाई कोरोनाबाट जोगिएर बस्न अनुरोध गरेका छन् । उनले डाक्टरले जे जे भन्छन् त्यहि गर्दै जाने पनि बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया