काठमाडौं । चीनमा आज पनि २२ जना कोरोना संक्रमित थपिएका छन् । कोरोनाको उद्गमस्थल मानिने चीनमा कोरोना नियन्त्रण रहेपनि छिटपुटरुपमा देखिने क्रम जारी छ ।
हिजो चीनमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म चीनमा सक्रिय संक्रमितको संख्या २४० जना रहेको छ भने त्यसमध्ये ६ जना गम्भीर अवस्थामा रहेका छन् ।
चीनमा हालसम्म ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएकोमा ७ हजार ८५५ जना निको हुनुका साथै ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया