काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जनप्रशासन केन्द्रिय विभागले एमपिए प्राइभेटतर्फको प्रोजेक्ट रिपोर्ट परीक्षणमा अनियमितता भएको भन्दै नेपाल विद्यार्थी संघले ज्ञापनपत्र बुझाएको छ ।
परीक्षामा पास नभएका व्यक्तिलाई नम्बर दिने कार्यमा संलग्न व्यक्तिलाई कारवाही गर्न नेविसंघले माग राखेको छ ।
उक्त कार्यले जेहेन्दार विद्यार्थीहरुलाई मर्का पर्ने भन्दै जनप्रशासन केन्द्रिय बिभागमा वरिष्ठताको आधारमा प्राध्यापकहरुमध्यबाट बिभागिय प्रमुख तुरुन्त नियुक्त गर्न माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया