काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार १० गतेदेखि साउन ७ गतेसम्म कोरोना परीक्षण र संक्रमितको तथ्यांक सार्वजनिक गरेको छ । पछिल्लो समय कोरोना संक्रमणदर घट्नुमा परीक्षणको दायरा कम भएको भन्ने आम मानिसको चासोकाबीच मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौमतले उक्त तथ्यांक सार्वजनिक गरिएको जानकारी दिए ।
मिति परीक्षण संक्रमित प्रतिशत
असार १० गते ६८२८ ६२९ ९.२
असार १५ गते ७७९१ ४७६ ६.१
असार २० गते ४७१० २९३ ६.२
असार २५ गते ४८६ ११८ २.५
असार ३० गते ४३६१ ११६ २.७
साउन ४ गते ३७७१ १५६ ४.२
साउन ७ गते ३७७९ १00 २.६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया