अग्रज कम्युनिस्ट नेता तथा पूर्वसांसद बर्मन बुढाको निधन भएको छ । पाटन अस्पतालमा उपचाररत उनको बुधबार बिहान निधन भएको हो ।
९० बर्षका उनी क्यान्सर रोगबाट पीडित थिए ।
२०४८ सालमा भएको आम निर्वाचनमा उनले संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट चुनाव जितेका थिए । चुनाव जितेर उनी कछाडमै संसदछिरेका गिए ।
जनयुद्धको उद्गगम थलो थवाङका उनी अग्रज कम्युनिस्ट नेता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया