काठमाडौं । स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ६ लाख १० हजार ८९ जनाको मृत्यु भएको छ भने १ करोड ४६ लाख ९६ हजार ८४९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८७ लाख ७४हजार ६१२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ७०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोनाबाट अत्याधिक प्रभावित बनेको देश अमेरिकामा अहिलेसम्म १ लाख ४३ हजार ३२४ जनाको मृत्यु भईसकेको छ भने ३९ लाख २ हजार ८७२ जनालाई संक्रमण भएको छ । त्यस्तै १८ लाख २ हजार ५५० जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ५५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ जनाको मृत्यु भएके छ भने ४ हजार ३२२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा कोरोनाबाट ७९ हजार ५३५ जनाको मृत्यु भएको छ भने २१ लाख ११२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १३ लाख ७१ हजार २२९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ जनाको मृत्यु भएको छ भने २१६ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा २७ हजार ७०७ जनाको मृत्यु भएको छ भने ११ लाख ३२ हजार ४७५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७ लाख ९ हजार ८१७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २०४ जनाको मृत्यु भएको छ भने १४ हजार ३६८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै रुसमा १२ हजार ४२७ जनाको मृत्यु भएको छ भने ७ लाख ७७ हजार ४८६ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख ५३ हजार ६०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८५ जनाको मृत्यु भएको छ भने ५ हजार ९४० जना नयाँ संक्रमित थप्एिका छन् ।
त्यस्तै दक्षिण अफ्रिकामा अहिलेसम्म ५ हजार ३३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ६४ हजार ३२८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९१ हजार ५९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा अहिलेसम्म १३ हजार १८७ जनाको मृत्यु भएको छ भने ३ लाख ५३ हजार ५९० जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ लाख ४१ हजार ९५५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार २९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३९ हजार १८४ जनाको मृत्यु भएको छ भने ३ लाख ४४ हजार २२४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ लाख १७ हजार ४२३ जना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २९६ जनाको मृत्यु भएको छ भने ५ हजार ३११ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै चिलीमा ८ हजार ६३३ जनाको मृत्यु भएको छ भने ३ लाख ३३ हजार २९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ३ हजार ९९२ जना संक्रमण मुक्त भएका छन् भने १ हजार ७६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १३० जनाको मृत्यु भएको छ भने २ हजार ९९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा २८ हजार ४२० जनाको मृत्यु भएको छ भने ३ लाख ७ हजार ३३५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा ४५ हजार ३०० जनाको मृत्यु भएको छ भने २ लाख ९४ हजार ७९२ जनालाई संक्रमण भएको छ । त्यहाँ १४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा अहिलेसम्म १४ हजार ४०५ जनाको मृत्यु भएको छ भने २ लाख ७६ हजार २०२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ४० हजार ८७ जना संक्रमण मुक्त भएका छन् भने ३ हजार ५८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २१७ जनाको मृत्यु भएको छ भने २ हजार ४१४ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा विश्वमा १ हजार ५२० जनाको मृत्यु भएको छ भने ६१ हजार २९७ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया