काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
आजको बैठकले महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजको बैठकमा विद्यायल सञ्चालन गर्ने, आन्तरिक हवाई उडान खुलाउने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन लगायतका विषयमा कुरा हुन सक्ने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया