काठमाडौं । बितेको २४ घण्टामा विश्वभर कोरोनाबाट २५ सय भन्दा बढीको ज्यान गएको छ ।
वर्ल्डोमिटर्सका अनुसार आइतबार अबेरसम्म २५ सय १९ जनाको मृत्यु भएको हो ।
यस्तै १ लाख १५ हजार ९४० संक्रमित थपिँदा सबैभन्दा धेरै भारतमा ३८ हजार थपिएका छन् ।
हालसम्म विश्वभर कोरोना संक्रमितको कूल संख्या १ करोड ४५ लाख नाघेको छ भने मृतकको संख्या ६ लाख ६ हजार बढी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया