मोवाइल फोनको अनाधिकृत बिक्री भएको भन्दै संघको आपत्ती (विज्ञप्तिसहित)

काठमाडौं । देशभित्र मोवाइल फोनको अनाधिकृत बिक्री वितरण भएको प्रति मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन र नेपाल मोबाइल वितरक संघले आपत्ती जनाएको छ ।

बिहीवार संयुक्त विज्ञप्ती अवैध कारोवार निरुत्साहित गर्न दुवै व्यवसायिक संगठनको आपसी सहमतीमा निम्न निर्णयहरु गरिएको जानकारी गराएको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/MPIA-PR-Gray-Nep.pdf” title=”MPIA PR Gray Nep”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?