संघीय स्तरमा १७ वर्ष पछि अमेरिकामा पहिलो पटक दिइयो मृत्युदण्ड

काठमाडौं । अमेरिकामा बितेको १७ वर्ष यता पहिलो पटक कसैलाई मृत्युदण्ड दिइएको छ । यो संघीय स्तरमा अमेरिकामा दिइएको १७ वर्ष यताकै पहिलो केस हो ।

श्वेत वर्चस्ववादीको हत्या आरोपी डेनियल लुईस लीलाई घातक इन्जेक्सन दिएर मृत्युदण्ड दिइएको हो ।

समाचार एजेन्सी सिन्हुआका अनुसार सुप्रिम कोर्टको फैसला पछि इण्यिानाको टेरै हौटेको फेडरल करेक्शनल इन्स्टीट्यूशनमा घातक इन्जेक्सनको प्रयोग गरेर मंगलवार डेनियललाई मृत्युदण्डको सजाय दिइएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?