वीपी स्मृती दिवस बाढी पीडितलाई सहयोग गरेर मनाउन तरुण दलको आग्रह (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल तरुण दलले वीपी कोइरालाको ३८ औँ स्मृति दिवस साप्ताहिक रुपमा वृक्षारोपण, सरसफाई, रक्तदान, फलफुल वितरण, अन्तरक्रिया लगायतका कार्यक्रमहरु मनाउने भएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमवार एक विज्ञप्ति जारी गर्दै बाढी पहिरो पीडितहरुलाई सहयोग गर्दै राहत सामाग्री वितरण गर्न तरुणहरुलाई आग्रह गरेका छन् ।

साथै क्वारेन्टाइन सरसफाई, शुद्ध खानेपानी वितरण गर्न समेत आग्रह परिपत्रमा आग्रह गरिएको छ । “कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टाइनहरुमा सरसफाई, शुद्ध खानेपानी वितरण जस्ता कार्यहरु गर्ने/गराउने र यस सम्बन्धि सचेतना फैलाउने ।” परिपत्रमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?