२०७८,बैशाख,२४,शुक्रवार

वीपी स्मृती दिवस बाढी पीडितलाई सहयोग गरेर मनाउन तरुण दलको आग्रह (विज्ञप्तिसहित)


काठमाडौं । नेपाल तरुण दलले वीपी कोइरालाको ३८ औँ स्मृति दिवस साप्ताहिक रुपमा वृक्षारोपण, सरसफाई, रक्तदान, फलफुल वितरण, अन्तरक्रिया लगायतका कार्यक्रमहरु मनाउने भएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमवार एक विज्ञप्ति जारी गर्दै बाढी पहिरो पीडितहरुलाई सहयोग गर्दै राहत सामाग्री वितरण गर्न तरुणहरुलाई आग्रह गरेका छन् ।

साथै क्वारेन्टाइन सरसफाई, शुद्ध खानेपानी वितरण गर्न समेत आग्रह परिपत्रमा आग्रह गरिएको छ । “कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टाइनहरुमा सरसफाई, शुद्ध खानेपानी वितरण जस्ता कार्यहरु गर्ने/गराउने र यस सम्बन्धि सचेतना फैलाउने ।” परिपत्रमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति: २०७७,असार,२९,सोमवार २३:०७


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । बिहीवार राति गृह जिल्ला सप्तरीबाट धनगढी

काठमाडौं । सञ्चार एवम् सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारहरुले समाजको कुराहरु लेख्ने गरेपनि आफ्नै पीडाहरु लेख्ने नगरेको बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको छ । प्रधानमन्त्री ओलीसहित सचिवालयका सदस्य साथै सुरक्षाकर्मीहरुको

सन्तोष आचार्य – हेमन्त ऋतुको पहिलो महिना । हो, त्यो मंसिर थियो । काठमाडौंमा चिसो बढीसकेको बेला । तर त्यहीबखत

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८