काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ७१ हजार ६५९ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३० लाख ३९ हजार ८५३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७५ लाख ८७ हजार ७१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ६६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३७ हजार ७८२ जनाको मृत्यु भईसकेको छ भने ३४ लाख १३ हजार ९९५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १५ लाख १७ हजार ८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८२२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १८ लाख ६६ हजार १७६ जनालाई संक्रमण भएको छ भने ७२ हजार १५१ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा १२ लाख १३ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म २३ हजार १८७ जनाको मृत्यु भईसकेको छ भने ८ लाख ७९ हजार ४६६ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख ५४ हजार ४२९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार ३३५ जनाको मृत्यु भईसकेको छ भने ७ लाख २७ हजार १६२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५ लाख १ हजार ६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ
त्यस्तै पेरुमा अहिलेसम्म ११ हजार ८७० जनाको मृत्यु भएको छ भने ३ लाख २६ हजार ३२६ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख १७ हजार १११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ९७९ जनाको मृत्यु भएको छ भने ३ लाख १५ हजार ४१ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ८३ हजार ९०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४०३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९८८ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार ८१९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८९ हजार ६०३ जनालाई संक्रमण भएको छ । त्यहाँ १८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३५ हजार ६ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार २६८ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ८४ हजार ७६४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २७६ जनाको मृत्यु भएको छ भने ४ हजार ४८२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ईरानमा अहिलेसम्म १२ हजार ८२९ जनाको मृत्यु भएको छ भने २ लाख ५७ हजार ३०३ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख १९ हजार ९९३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ३५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ९५४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४३ हजार ६१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९४ हजार ९२८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ५ हजार ३६६ जनाको मृत्यु भएको छ भने २ लाख ५१ हजार ६२५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ६१ हजार ९१७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ८३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७५३ जना नयाँ संक्रमित थपिएका छन् भने ६९ जनाको मृत्यु भएको छ ।
बितेको २४ घण्टामा विश्वमा ५७९ जनाको मृत्यु भएको छ भने ११ हजार ६७१ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया