बितेको २४ घण्टामा बिश्वभर १ लाख १५ हजार बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
वर्ल्डोमिटर्सका अनुसार १ लाख १६ हजार ८१९ संक्रमित थपिएसम्म शुक्रबार अबेरसम्म संक्रमितको जम्मा संख्या विश्वभर १ कारेड २४ लाख ९५ हजार नाघेको छ ।
यस्तै बितेको २४ घण्टामा मात्रै २ हजार ८३५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ६० हजार नजिक पुगेको छ ।
यसैगरी हालसम्म संक्रमण जित्नेको संख्या ७२ लाख ९० हजार हाराहारीमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया