२०७८,बैशाख,३०,बिहीवार

बितेको २४ घण्टामा विश्वभर १ लाख १५ हजार बढी संक्रमित थपिए


बितेको २४ घण्टामा बिश्वभर १ लाख १५ हजार बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
वर्ल्डोमिटर्सका अनुसार १ लाख १६ हजार ८१९ संक्रमित थपिएसम्म शुक्रबार अबेरसम्म संक्रमितको जम्मा संख्या विश्वभर १ कारेड २४ लाख ९५ हजार नाघेको छ ।
यस्तै बितेको २४ घण्टामा मात्रै २ हजार ८३५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ६० हजार नजिक पुगेको छ ।
यसैगरी हालसम्म संक्रमण जित्नेको संख्या ७२ लाख ९० हजार हाराहारीमा रहेका छन् ।

प्रकाशित मिति: २०७७,असार,२६,शुक्रवार २२:५४


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. कोरोनाका कारण नेपालमा बिहिवार एकैदिन २ सय १४ जनाको मृत्यु,८ हजार ९ सय ६० जना नयाँ संक्रमित थपिए ।

काठमाडौं । युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए फुटबलमा क्लबका लागि कीर्तिमान बनाएका छन् । रोनाल्डोले युभेन्टसका लागि सर्वाधिक

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल खनाल समुहका कारण बहुमतको सरकार गठन प्रक्रिया अघि

काठमाडौं । नेपालमा हाल ९६ हजार बढी होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१