यी हुन् कोरोना भाइरस संक्रमति १० शीर्ष देश

काठमाडौं । कोरोना संक्रमणका हिसावले अमेरिका विश्वकै पहिलो नम्बरमा रहेको छ । हालसम्म अमेरिकामा ३१ लाख ८४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ ।
दोस्रो नम्बरमा ब्राजिल रहेको छ भने सो देशमा १७ लाख २७ हजार बढी संक्रमित रहेका छन् ।

यसैगरी ७ लाख ९४ हजार बढी संक्रमित सहित भारत चौथो स्थानमा रहेको छ भने छैटौ, सातौँ, आडौं र नवौं स्थानमा क्रमशः रसिया, पेरु, चिलि, स्पेन, युके र मेक्सिको रहेको छ । यसैगरी दशौं नम्बरमा इरान रहेको छ ।

हालसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या १ करोड २२ लाख ७७ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?