काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ४६ हजार ६२२ जनाको मृत्यु भईसकेको छ भने १ करोड १९ लाख ५० हजार ४४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६८ लाख ९५ हजार २९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार २२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३३ हजार ९७२ जनाको मृत्यु भईसकेको छ भने ३० लाख ९७ हजार ८४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १३ लाख ५४ हजार ८६३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ३७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १६ लाख ७४ हजार ६५५ जनालाई संक्रमण भएको छ भने ६६ हजार ८६८ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ११ लाख १७ हजार ९२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म २० हजार ६५३ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ४३ हजार ४८१ जनालाई संक्रमण भएको छ । त्यस्तै ४ लाख ५७ हजार ५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ४९४ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ९४ हजार २३० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ लाख ६३ हजार ८८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा अहिलेसम्म १० हजार ९५२ जनाको मृत्यु भएको छ भने ३ लाख ९ हजार २७८ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख ९३८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार २६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ४३४ जनाको मृत्यु भएको छ भने ३ लाख १ हजार १९ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ६८ हजार २४५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३९२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९९ हजार २१० जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार ३९१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८६ हजार ३४९ जनालाई संक्रमण भएको छ । त्यहाँ २०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३२ हजार १४ जनाको मृत्यु भएको छ भने २ लाख ६८ हजार ८ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ६३ हजार ६४६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ८९५ जनाको मृत्यु भएको छ भने ६ हजार २५८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ईरानमा अहिलेसम्म ११ हजार ९३१ जनाको मृत्यु भएको छ भने २ लाख ४५ हजार ६८८ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ७ हजार जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार २७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ८९९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४१ हजार ९५६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९२ हजार ८१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ८३९ जनाको मृत्यु भएको छ भने २ लाख ३४ हजार ५०९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ३४ हजार ९५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ३०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा विश्वमा ९७० जनाको मृत्यु भएको छ भने ८ हजार २६१ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया