काठमाडौं । कोरोना संक्रमितको हिसावले विश्वको तेस्रो स्थानमा रहेको भारतमा मंगलबारमात्रै १९ हजार ३०० संक्रमित थपिएका छन् ।
वल्डोमिटका अनुसार आज १९ हजार ३०० जना संक्रमित थपिएका हुन् ।
योसँगै भारतमा कूल संक्रमितको संख्या ७ लाख ३९ हजार नाघेको छ ।
यस्तै आज ४४४ जनासहित मृतकको कुल संख्या २० हजार ६१६ पुगेको छ । हालसम्म भारतमा ४ लाख ५४ हजार बढीले कोरोना जितेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया