काठमाडौं । दक्षिण एशियाली देश भुटानमा आज(सोमवार) पनि दुई जना कोरोना संक्रमित थपिएका छन् । आइतवार पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएका थियो ।
हालसम्म भुटानमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म भुटानमा ५३ जनामा कोरोना संक्रमित निको भएका छन् भने बाँकीको उपचार भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १६ लाख ४१ हजार १ सय १३ पुगको छ । भने ५ लाख ३८ हजार २ सय ९१ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया