मन्त्री ढकालद्वारा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ शिखर सम्मेलनलाई सम्बोधन (पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय शिखर सम्मेलन २०७७ मा सम्बोधन गरेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्धारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले परिषद्ले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

साथै स्वास्थ्य सेवालाई सर्बसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरी रहेको बताए ।

यस्तो छ मन्त्री ढकालको सम्बोधन:

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/sambodhan-1.pdf” title=”sambodhan (1)”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?