गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कुल संक्रमित संख्या १ हजार ९६ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा २ महिलासहित लमजुङको राइनासका १, गोरखाको गोरखा नगरपालिकाका १ र बागलुङमा कोरोना पुष्टि हुने अघि नै मृत्यु भएका पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?