काठमाडौं- प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा0का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक रहने सम्भावना निकै कम रहेको बताएका छन् ।
आज आफ्नो नेतृत्वको मन्त्रीपरिषद्मा रहेका मन्त्री तथा राज्यमन्त्रीहरुलाई बोलाएर पार्टी विवाद चरम अवस्थामा पुगेको अवगत गराउँदै उनले एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले अथक प्रयास गरिरहेको बताएका हुन् ।
उनको भनाई उदृद गर्दै एक मन्त्रीले भने – प्रधानमन्त्रीले सबैसँग ‘मलाई सहयोग गर्नुहोस्’ भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया