काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख २९ हजार १९७ जनाको मृत्यु भईसकेको छ भने १ करोड ११ लाख ९७ हजार १६७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६३ लाख ४२ हजार ८४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ८१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३२ हजार १०१ जनाको मृत्यु भईसकेको छ भने २८ लाख ९० हजार ५८८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १२ लाख ३५ हजार ४८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १५ लाख ४३ हजार ३४१ जनालाई संक्रमण भएको छ भने ६३ हजार २५४ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ९ लाख ७८ हजार ६१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ८५९ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ६७ हजार ८८३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ लाख ३७ हजार ८९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३८५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९७ हजार ६२५ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार १३१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८४ हजार २७६ जनालाई संक्रमण भएको छ । त्यहाँ २७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ८३३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४१ हजार १८४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९१ हजार ४६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ८९३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६६ हजार ९६० जनालाई संक्रमण भएको छ । त्यहाँ ७७ हजार ६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ७३ जनाको मृत्यु भएको छ भने १ लाख ९७ हजार जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८१ हजार ३०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १८ हजार ६६९ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ४९ हजार ८८९ जनालाई संक्रमण भएको छ ।
भारतमा ३ लाख ९४ हजार ३१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार १८६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३ हजार ४५६ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ७८ हजार २७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार २२६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९५ हजार ५९९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ८५ हजार ८५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार २६० जनाको मृत्यु भईसकेको छ भने २ लाख ३५ हजार ४२९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९६ हजार ४४६ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने ३ हजार १२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यानडामा ८ हजार ६६३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५ हजार ९१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६८ हजार ६९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ११८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २९ हजार ८४३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४५ हजार २५१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ६५४ जनाको मृत्यु भईसकेको छ भने ६ हजार ७४० जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख ४७ हजार २०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ३ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ५४५ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ५०९ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ६१९ जनाको मृत्यु भईसकेको छ भने २ लाख २५ हजार २८२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख २५ हजार ९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ४६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६८ जनाको मृत्यु भएको छ भने ३ हजार ३८६ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७६५ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार ७२७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १७ हजार ७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ११३ जनाको मृत्यु भएको छ भने ५० हजार ३३५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विडेनमा ५ हजार ४२० जनाको मृत्यु भईसकेको छ भने ७१ हजार ४१९ जनालाई संक्रमण भएको छ । त्यहाँ १२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा ७८८ जनाको कोरोनाको कारण ज्यान गएको छ भने १४ हजार ५९१ नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया