काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र लद्दाखमा भूकम्प गएको छ ।
बिहीवार गएको उक्त भूकम्प ४.५ रेक्टर स्केलको रहेको बताइएको छ ।
कारगिल भन्दा ११९ किलोमिटर उत्तर पश्चिममा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्प १ बजर ११ मिनेट जाँदा गएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया