कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था, कहाँ कस्तो ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख १९ हजार ५० जनाको मृत्यु भईसकेको छ भने १ करोड ८ लाख ९ हजार ९९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६० लाख ३२ हजार ३८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ९४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३० हजार ७९८ जनाको मृत्यु भईसकेको छ भने २७ लाख ७९ हजार ९५३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ११ लाख ६४ हजार ६८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १४ लाख ५३ हजार ३६९ जनालाई संक्रमण भएको छ भने ६० हजार ७१३ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ९ लाख १६ हजार १४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५३६ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ५४ हजार ४०५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख २२ हजार ९३१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३६३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९६ हजार ७३९ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ९०६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख १३ हजार ४८३ जनालाई संक्रमण भएको छ । त्यहाँ २३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ७८८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार ७६० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९० हजार ७१७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ८६१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार ७१९ जनालाई संक्रमण भएको छ । त्यहाँ ७६ हजार ५३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ६१ जनाको मृत्यु भएको छ भने १ लाख ९६ हजार ३२४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७९ हजार ८०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १७ हजार ८४८ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ५ हजार २२० जनालाई संक्रमण भएको छ ।

भारतमा ३ लाख ५९ हजार ८९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार १५० जनाको मृत्यु भईसकेको छ भने २ लाख १ हजार ९८ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ७५ हजार ४२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ८६० जनाको मृत्यु भईसकेको छ भने २ लाख ८८ हजार ४७७ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७८ हजार २४५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ९५८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३० हजार २११ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९१ हजार ४८७ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने ३ हजार ८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार ६१५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४ हजार २७१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६७ हजार ७४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार १०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २८ हजार ५१० जनाको मृत्यु भईसकेको छ भने २ लाख ३१ हजार ७७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७४१ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ६८१जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख ३८ हजार ३१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ३ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ५३७ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४८७ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ४७३ जनाको मृत्यु भईसकेको छ भने २ लाख १७ हजार ८०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४ हजार ६९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७८ जनाको मृत्यु भएको छ भने ४ हजार ३३९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७५४ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार ५०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १७ हजार २१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ११३ जनाको मृत्यु भएको छ भने ५० हजार २७३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा ५ हजार ३७० जनाको मृत्यु भईसकेको छ भने ६९ हजार ६९२ जनालाई संक्रमण भएको छ । त्यहाँ १४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा ९९२ जनाको कोरोनाको कारण ज्यान गएको छ भने १४ हजार ८९८ नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?