काठमाडौं । बितेको २४ घण्टामा थप १४६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
यससँगै नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या ४ हजार ६५६ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा ४८२ जना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेका छ ।
बाँकी विवरणको लागि लोकपथ हेर्दै गर्नुहोला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया