काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख १४ हजार २० जनाको मृत्यु भईसकेको छ भने १ करोड ५ लाख ९० हजार ७२४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५७ लाख ९८ हजार २७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ८४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३० हजार १२२ जनाको मृत्यु भईसकेको छ भने २७ लाख २७ हजार ८५३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ११ लाख ४३ हजार ३३४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ९३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १४ लाख ८ हजार ४८५ जनालाई संक्रमण भएको छ भने ५९ हजार ६५६ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ७ लाख ९० हजार ४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ३२० जनाको मृत्यु भईसकेको छ भने ६ लाख ४७ हजार ८४९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ लाख १२ हजार ६५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३५५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९६ हजार ३५१ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ७३० जनाको मृत्यु भईसकेको छ भने ३ लाख १२ हजार ६५४ जनालाई संक्रमण भएको छ । त्यहाँ २७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ७६७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार ५७८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९० हजार २४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ८४३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६४ हजार ८०१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७६ हजार २७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५२ जनाको मृत्यु भएको छ भने १ लाख ९५ हजार ८३२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७९ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १७ हजार ४१० जनाको मृत्यु भईसकेको छ भने ५ लाख ८५ हजार ७९२ जनालाई संक्रमण भएको छ ।
भारतमा ३ लाख ४७ हजार ९७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार १३१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९९ हजार ९०६ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ७३ हजार १११ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ६७७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८५ हजार २१३ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७४ हजार ५३५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ८१७ जनाको मृत्यु भईसकेको छ भने २ लाख २७ हजार ६६२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८८ हजार ७५८ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने ३ हजार ४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यानडामा ८ हजार ५९१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४ हजार २०४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६७ हजार ५९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार १०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २७ हजार ७६९ जनाको मृत्यु भईसकेको छ भने २ लाख २६ हजार ८९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ६४८ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ४३२ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख ३४ हजार ९५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ३ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ५३४ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४७९ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ३९५ जनाको मृत्यु भईसकेको छ भने २ लाख १३ हजार ४७० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९१ जनाको मृत्यु भएको छ भने ४ हजार १३३ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७४७ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार ४२७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ९८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ११३ जनाको मृत्यु भएको छ भने ५० हजार २७३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विडेनमा ५ हजार ३३३ जनाको मृत्यु भईसकेको छ भने ६८ हजार ४५१ जनालाई संक्रमण भएको छ । त्यहाँ १४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा ८३४ जनाको कोरोनाको कारण ज्यान गएको छ भने १२ हजार ९६८ नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया