काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ८ हजार २२८ जनाको मृत्यु भईसकेको छ भने १ करोड ४ लाख १२ हजार ३४५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५६ लाख ६८ हजार ६६८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ७८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २८ हजार ७८३ जनाको मृत्यु भईसकेको छ भने २६ लाख ८१ हजार ८११ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ११ लाख १७ हजार १७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १३ लाख ७० हजार ४८८ जनालाई संक्रमण भएको छ भने ५८ हजार ३८५ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ७ लाख ५७ हजार ४६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार १६६ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ४१ हजार १५६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ लाख ३ हजार ४३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३४६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९६ हजार ५० जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ५७५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ११ हजार ९६५ जनालाई संक्रमण भएको छ । त्यहाँ २७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ७४४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार ४३६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८९ हजार १९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ८१३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६४ हजार २६० जनालाई संक्रमण भएको छ । त्यहाँ ७५ हजार ६४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ४१ जनाको मृत्यु भएको छ भने १ लाख ९५ हजार ३९२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७९ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ हजार ९०४ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ६७ हजार ५३६ जनालाई संक्रमण भएको छ ।
भारतमा ३ लाख ३५ हजार २७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार ११५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९८ हजार ६१३ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ७१ हजार ८०९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५०४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८२ हजार ३६५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७१ हजार १५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ६७० जनाको मृत्यु भईसकेको छ भने २ लाख २५ हजार २०५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८६ हजार १८० जना स्वस्थ्योपचार पछि निको भएका छन् भने ३ हजार ३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यानडामा ८ हजार ५६६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३ हजार ९१८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६७ हजार १७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २७ हजार १२७ जनाको मृत्यु भईसकेको छ भने २ लाख २० हजार ६५७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४७३ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ८०५ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख ३१ हजार २६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप १९ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ५३१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४६९ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ३०४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९ हजार ३३७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९८ हजार ५०३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ६८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १३७ जनाको मृत्यु भएको छ भने २ हजार ८२५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७३२ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार ३६१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ९४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार १०७ जनाको मृत्यु भएको छ भने ५० हजार २२३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विडेनमा ५ हजार ३१० जनाको मृत्यु भईसकेको छ भने ६७ हजार ६६७ जनालाई संक्रमण भएको छ । त्यहाँ १७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा ७०० जनाको कोरोनाको कारण ज्यान गएको छ भने ९ हजार ४३९ नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया