कोरोनाको प्रकोप : यस्तो छ भारतमा महामारीको पछिल्लो अवस्था

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ५ लाख ८ हजार ७७ जनाको मृत्यु भईसकेको छ भने १ करोड ४ लाख ७ हजार ८५५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५६ लाख ६४ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ हजार ५३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म १६ हजार ९०४ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ६७ हजार ५३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ लाख ३ हजार ४३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा सोमवार १८ हजार ३३९ जना संत्रमित थपिएका छन् भने ४१७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?