काठमाडौं । सरकारले पछिल्लो समय खुकुलो बनाएको लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
सोमवार साँझ बसेको मन्त्रिपरिषद्को लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
त्यसको साथसाथै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको बैठक पछि एक मन्त्रीले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया