काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ५ लाख ४ हजार ३६६ जनाको मृत्यु भईसकेको छ भने १ करोड २ लाख ४२ हजार ९३२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५५ लाख ५३ हजार १०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ६७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको महामारीबाट भारतमा अहिलेसम्म १६ हजार ४८७ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ४९ हजार १९७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख २१ हजार ७७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा आईतवार १९ हजार ६२० जना संक्रमित थपिएका छन् भने ३८४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया