काठमाडौं । कर्णाली प्रदेश सरकारले सोमबार प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको गत जेठ १२ गतेको निर्णयअनुसार प्रदेशको जुम्ला जिल्लाबाहेकको ९ जिल्लामा धान दिवसको अवसरमा सोमबार (असार १५ गते) दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया