काठमाडौं । कोरोना भाइरसको महामारी जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीबाट ४ लाख ९६ हजार ८६६ जनालाई संक्रमण भएको छ भने ९९ लाख ४ हजार ९६३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५३ लाख ५७ हजार ८४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ६४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १५ हजार ६८९ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ९ हजार ४४६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ लाख ९५ हजार ९१७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा शुक्रवार मात्रै १८ हजार २७५ जना संक्रमित फेला परेका छन् ।
जो एकैदिनमा थपिएका अहिलेसम्मकै धेरै संक्रमितको संख्या हो । त्यस्तै शुक्रवार नै भारतमा ३८१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया