काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ८५ हजार १२२ जनाको मृत्यु भईसकेको छ भने ९५ लाख ३३ हजार १४१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५१ लाख ७९ हजार ६३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २४ हजार २८१ जनाको मृत्यु भईसकेको छ भने २४ लाख ६२ हजार ५५४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १० लाख ४० हजार ६०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ११ लाख ९२ हजार ४७४ जनालाई संक्रमण भएको छ भने ५३ हजार ८७४ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ६ लाख ४९ हजार ९०८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५१३ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ६ हजार ८८१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ६८ हजार ८२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३२७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९४ हजार १६६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ८१ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ६ हजार ८६२ जनालाई संक्रमण भएको छ । त्यहाँ ३११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ६४४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३९ हजार ४१० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८६ हजार १११ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ७३१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६१ हजार ३४८ जनालाई संक्रमण भएको छ । त्यहाँ ७५ हजार १२७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ३ जनाको मृत्यु भएको छ भने १ लाख ९३ हजार २५४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७६ हजार ३०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १४ हजार ९०७ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ७३ हजार ७१९ जनालाई संक्रमण भएको छ ।
भारतमा २ लाख ७१ हजार ७२३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७३४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार २५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९१ हजार ६५७ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ६४ हजार २३४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९१४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५८६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६४ हजार ६८९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५१ हजार ५८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ९९६ जनाको मृत्यु भईसकेको छ भने २ लाख १२ हजार ५०१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७२ हजार ९६ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यानडामा ८ हजार ४८४ जनाको मृत्यु भईसकेको छ भने १ लाख २ हजार २४२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६५ हजार ९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २४ हजार ३२४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९६ हजार ८४७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ९४७ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ४३७ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख ४९ हजार ३१८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप १९ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ४४९ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४४३ जना स्वास्थ्योपचार पछि निको भएका छन भने १३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ३ हजार ९०३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९२ हजार ९७० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८१ हजार ३०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ हजार ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ४४ जना नयाँ संक्रमित थपिएका छन् भने १४८ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७२२ जनाको मृत्यु भईसकेको छ भने ६० हजार ८९८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ७७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ९७ जनाको मृत्यु भएको छ भने ४९ हजार ८०४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विडेनमा ५ हजार २०९ जनाको मृत्यु भईसकेको छ भने ६२ हजार ३२४ जनालाई संक्रमण भएको छ । त्यहाँ १९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा १ हजार १६३ जनाको कोरोनाको कारण ज्यान गएको छ भने १३ हजार ६५९ नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया