काठमाडौं । कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरहरु रात दिन काममा खटिएका छन् ।
अझ फ्रन्टलाइन हेल्थकेयरमा काम गर्ने मेडिकल स्टाफका लागि झनै ठूलो चुनौति छ ।
किनभने उनीहरुलाई आफूलाई संक्रमणबाट बचाउँदै कोरोना संक्रमितको उपचार गर्नुपर्ने चुनौति छ ।
दिन भरि पीपीई सूट लगाएर, १० घण्टासम्म लगातार काम गर्ने डाक्टरको हातमा भएको यो दृश्यले सबैलाई भावविह्वल भएका छन् ।
अहिले उक्त डाक्टरको हातको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जसमा ग्लव्स लगाईराखेको कारणले उनको हातको कलर नै फरक बनेको छ ।
एजेन्सीको सहयोगमा
This is the hand of a doctor after removing his medical precautionary suit and gloves after 10 hours of duty.
Salute to the frontline heroes.👍🙏 pic.twitter.com/uuEzGZkWJx— Awanish Sharan (@AwanishSharan) June 19, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया