इण्डोनेशियामा ज्वालामुखी बिस्फोट

काठमाडौं । आईतवार इण्डोनेशियामा जवलामुखी बिस्फोट भएको छ । इण्डोनेशियाको माउण्ट मेरापीमा ज्वालामुखी बिस्फोट भएको हो ।

६ किलोमिटर उचाईमासम्म ज्वालामुखीका लावा निस्किए को अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । जसका कारण सरकारले हवाई उडानका लागि चेतावनी जारी गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?