कारमा बस्यो हात्ती (भिडियोसहित)

काठमाडौं । हात्ती अन्य जनावरको तुलनामा एकदमै शान्त स्वभावको मानिन्छ । तर कहिलेकाँही भने हात्तीले तहल्का मच्चाउँछ ।

यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा हात्री सडकमा रहेको कारमा बसेको देख्न सकिन्छ ।

पहिला त हात्ती कारको टायरमा चढ्न खोज्छ । त्यसपछि कारको अगाडि गएर बसिदिन्छ । सामाजिक सञ्जालमा यतिबेला हात्ती अत्याधिक भाइरल बनिरहेको छ ।

त्यत्ति मात्रै होइन, बसीसकेपछि कारको अगाडिको भागमा चढेर तोडफोड गरेको देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

https://twitter.com/i/status/1273303275253661696

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?