काठमाडौं । डिल्लीबजार कारागारको बाहिरी क्षेत्रमा रहेको एक जीर्ण भवन शुक्रबार राति भत्किएको छ ।
भीआईपी कैदी रहेको पुरानो भवनको गारो भत्किएर बिजुलीको तार थिच्दा ट्रान्समिटर पड्किन पुगेका प्रहरीले जनाएको छ ।
जीर्ण रुपमा रहेको भवन आज भएको वर्षाको कारण भत्किएको भएपनि कुनै मानवीय क्षति भने भएको छैन । घटनाका कारण डिल्लीबजाको बाटो अवरुद्ध भएपछि जेसीबीको सहायतामा बाटो खाली गरिदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया