काठमाडौं । सरकारले विभिन्न वस्तुहरु आयातमा प्रतिबन्ध लगाएको छ ।
गत असार २ गते बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा युवराज खतिवडाले छोकडा, केराउ, मदिरा, मरिच लगायतका वस्तुहरु आयातमा प्रतिबन्ध लगाएको बताए ।
तर मरिचको हकमा भने कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगहरुले आयात गर्न पाउने व्यवस्था रहेको खतिवडाले बताए । तर उनीहरुले सम्बन्धित निकायको अनुमति लिन पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया