जनताको चाँहना बमोजिक देश र नेपालीको मुहारमा खुशीयाली ल्याउनेः प्रधानमन्त्री

काठमाडौं, ७ फागुन । प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु गर्ने घोषणा गरेका छन् प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपाली जनताको चाहँना बमोजिम युगा सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट देश र नेपालीको मुहारमा खुशीयाली ल्याउने बताएका हुन् प्रधानमन्त्री देउवाले भने, ‘यसका लागि हाम्रा शुभ चिन्तक, सहयात्री सम्पूर्ण स्वेदशी एवं विदेशी मित्रहरुलाई पनि सहभागिता साथै सहयोगको लागि हार्दिक आह्वान गर्दछु ।’तीनै तहको सरकारको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकास मार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको प्रधानमन्त्री देउवाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?