काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ३९ हजार ८९० जनाको मृत्यु भईसकेको छ भने ८१ लाख ५० हजार ५८५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४२ लाख ५८ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ६२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १८ हजार ३३९ जनाको मृत्यु भईसकेको छ भने २१ लाख ८३ हजार ५९८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८ लाख ९० हजार १५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ७१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्ले २४ घण्टामा त्यहाँ ५६ जनाको मृत्यु भएको छ भने ६४८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ८ लाख ९१ हजार ५५६ जनालाई संक्रमण भएको छ भने ४४ हजार ११८ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ४ लाख ६४ हजार ७७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार २८४ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ४५ हजार ४५८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ९४ हजार ३०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९३ जनाको मृत्यु भएको छ भने ८ हजार २४८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९१ हजार १८९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४१ हजार ७३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९६ हजार ८५७ जनालाई संक्रमण भएको छ । त्यहाँ ३९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ३७१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३७ हजार २९० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७७ हजार १० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ४३६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५७ हजार ३७२ जनालाई संक्रमण भएको छ । त्यहाँ ७३ हजार ४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८८७ जनाको मृत्यु भएको छ भने १ लाख ८८ हजार ८६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७३ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ जनाको मृत्यु भएको छ भने ४२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ९२६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४४ हजार ७८८ जनालाई संक्रमण भएको छ ।
भारतमा १ लाख ८१ हजार २०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११ जनाको मृत्यु भएको छ भने १ हजार ७६२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ८२५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७९ हजार ८३१ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५२ हजार ३६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७२२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ८६० जनाको मृत्यु भईसकेको छ भने २ लाख ३२ हजार ९९२ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख १९ हजार ४०९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ६५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९२ हजार ४३९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ५२ हजार ६७५ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ५६३ जना नयाँ संक्रमित थपिएका छन् भने ११५ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यानडामा ८ हजार १७५ जनाको मृत्यु भईसकेको छ भने ९९ हजार १४७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१ हजार ४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १७ हजार ५८० जनाको मृत्यु भईसकेको छ भने १ लाख ५० हजार २६४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४३९ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ४२७ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख १३ हजार ६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ४० जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार २२१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३७७ जना स्वास्थ्योपचार पछि निको भएका छन्भने ३ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ८३९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४८ हजार ९२१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५६ हजार ३९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ४४३ जना नयाँ संक्रमित थपिएका छन् भने ११० जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६६३ जनाको मृत्यु भईसकेको छ भने ६० हजार १५५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ६२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ जनाको मृत्यु भईसकेको छ भने ५५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ७० जनाको मृत्यु भएको छ भने ४९ हजार ८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप ५ जनाको मृत्यु भएको छ भने १३९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्विडेनमा ४ हजार ९३९ जनाको मृत्यु भईसकेको छ भने ५३ हजार ३२३ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४८ जनाको मृत्यु भएको छ भने ९४० जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टायता विश्वमा १ हजार २९४ जनाको मृत्यु भएको छ भने ४१ हजार ९१८ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया