नेपाल प्रहरीका ३६ एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३६ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरुको सरुवा गर्ने निर्णय गरेको छ ।

असार महिनाको तलब भत्ता सरुवा भएकै स्थानबाट खान पाउने गरी ती एसपीको सरुवा भएको हो ।

सरुवा सूची अनुसार मोरङमा सन्तोष खड्का, कपिलवस्तुमा नवराज अधिकारी, बाँकेमा ओम बहादुर राना, इलाममा नविनराज राई, तनहुँमा अरुण पौडेल, कास्कीमा जीवन श्रेष्ठको सरुवा भएको छ ।

पूर्ण सूची हेर्नुहोस्

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/06/SP-Transfor-2077-03-01.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?