काठमाडौं । पछिल्लो समय लकडाउनका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार भइरहेको छ । यसैक्रममा दुबै, कुवेत, बंगलादेश लगायतका मुलुकहरुबाट नेपालीहरुको उद्धार गरिएको छ ।
यसैक्रममा ओमानमा अलपत्र परेका १ सय ६६ जना नेपाली कामदार लिएर सलाम एयरको पहिलो ‘उद्धार’ विमान उडेको छ ।
मस्कटस्थित नेपाली दुतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई सलाम एयरको उडान नम्बर ओभी ४२७ स्थानीय समय ८ः१५ मा उडेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया