कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो अवस्था, कुन देशमा कस्तो ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ३५ हजार ४९६ जनाको मृत्यु भईसकेको छ भने ७९ लाख ९० हजार १५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४१ लाख ८ हजार ५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ४५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १७ हजार ८५३ जनाको मृत्यु भईसकेको छ भने २१ लाख ६२ हजार १४४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८ लाख ६७ हजार ८४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ७०४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ८ लाख ६७ हजार ८८२ जनालाई संक्रमण भएको छ भने ४३ हजार ३८९ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ४ लाख ३७ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ९४८ जनाको मृत्यु भईसकेको छ भने ५ लाख २८ हजार ९६४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ८० हजार ५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८९ हजार ७८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४१ हजार ६९८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९५ हजार ८८९ जनालाई संक्रमण भएको छ । त्यहाँ ४९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ३४५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३६ हजार ९८९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७६ हजार ३७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ४०७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५७ हजार २२० जनालाई संक्रमण भएको छ । त्यहाँ ७२ हजार ८५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८७० जनाको मृत्यु भएको छ भने १ लाख ८७ हजार ६७१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७२ हजार २०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५२० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ३३ हजार ८ जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख ६९ हजार ६८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ८०७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७८ हजार २३९ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५१ हजार ४१७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ६८८ जनाको मृत्यु भईसकेको छ भने २ लाख २९ हजार ७३६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख १५ हजार ५७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ११३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८३७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८७ हजार ४२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४८ हजार ६७४ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार १४६ जनाको मृत्यु भईसकेको छ भने ९८ हजार ७८७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६० हजार २७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १७ हजार १४१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४६ हजार ८३७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै २६९ जनाको मृत्यु भईसकेको छ भने ४ हजार १४७ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख ८ हजार ११० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ४९ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार १८१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३७० जना स्वास्थ्योपचार पछि निको भएका छन्।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ६३२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३९ हजार २३० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५१ हजार ७३५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६५५ जनाको मृत्यु भईसकेको छ भने ६० हजार २९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ५८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ५९ जनाको मृत्यु भएको छ भने ४८ हजार ७८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा ४ हजार ८७४ जनाको मृत्यु भईसकेको छ भने ५१ हजार ६१४ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टायता विश्वमा ३२० जनाको मृत्यु भएको छ भने ५ हजार ८४१ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?