बग्दादस्थित सैन्य अड्डामा रकेट हमला

काठमाडौं । उत्तरी बग्दादमा शनिवार राती एक इरानी सैन्य अड्डामा २ रकेट हमला भएका छन् । तर हमलाबाट कुनै क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

इराकका सेनाले यो महिना मात्रै त्यहाँ तीन पटक हमला भईसकेको बताएका छन् । यो हमला वाशिंगटन र बग्दादको कूटनीतिक वार्ता भईरहेको बेला भएको बताइएको छ ।

ईरानका सेनाले एक बयानमा कत्युशा रकेट क्याम्पमा हमला हुँदा सामान्य नोक्शान पुगेको बताएका छन् ।

यो भन्दा पहिला भएको हमलामा दुई अमेरिकी सैनिक तथा एक बेलायती सैनिकको मृत्यु भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?