नवलपरासी । गाडि दुर्घटनामा परि प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको ज्यान गएको छ।
जिल्ला प्रशासन कर्यालय नवलपरासीको जिल्ला बिपद ब्यवस्थापन समीतीको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको गाउँपालिकाको स्कार्पियो गाडी लु १ झ ३७० खोलामा खसेर घम्भिर घाइते भएका अध्यक्ष शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी बैठक सकेर गाउँपालिका फर्किने क्रमा पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्छ्मी नगर पुलमा गाडी ठोकियेर गाडी खोलामा झरेर उनि गम्भीर घाइते भएपछी नजिकको चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत भएको हो भने चालक घाइते भएको प्रहरीले जनाएको छ।
बर्दघाट स्थित चिसापानीमा रहेको उनको शब घर लैजान तयारी भैरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया